नियम ११
कार्य सञ्चालन खर्चको हद

(१) समितिको कोषमा जम्मा भएको रकमको पाँच प्रतिशतमा नबढाई समितिको कार्य सञ्चालनको लागि खर्च गर्न सकिनेछ ।

(२) उपनियम (१) बमोजिमको रकम खर्च गर्न समितिले वार्षिक कार्ययोजना बनाई स्वीकृत गराउनु पर्नेछ ।